लामो समयसम्म कोरियन रेष्टुरेन्टमा सेफ गर्नुभएका श्री कृष द्वारा सुन्दर नगरी पोखरा को मुटु गौरिघाट, लेकसाईडमा सञ्चालित बुसान कोरियन रेष्टुरेन्टमा यहाँलाई हार्दिक स्वागत गर्न चाहान्छौ । लेकसाईड भनेपछी महगों त्यसमाथी कोरियन रेष्टुरेन्ट भन्नेहरुको सोच विपरित स्वस्थ, स्वादिष्ट परिकारहरु सुलभ मुल्यमा उपलब्ध गराउदै आएका छौ । साथै हामीकहाँ फेवातालको नजिकै, सुन्दरशान्त, पारिवारिक वातावरणमा, आरामदायी फर्निडिङ्ग का साथ हाईजिनीक कोरियन साइडडिस परिकारहरु उपलब्ध रहेका छन् ।

No comments:
Post a Comment